दफा ६७
सजाय नहुने
यस ऐन बमोजिम कसुर हुने अवस्थामा बाहेक अन्य अवस्थामा रेल चालक वा सहचालक वा रेल सञ्चालनमा संलग्न: व्यक्तिले आफ्नो कर्तव्य पालनाको सिलसिलामा असल नियतले गरेको कुनै काम कारबाहीबाट कुनै व्यक्ति वा निजको सम्पत्ति वा रेल्वेको संरचनामा कुनै हानि नोक्सानी वा क्षति पुग्न गएमा सो. कार्य उपर त्यस्तो रेल चालक, सहचालक वा रेल सञ्चालनमा संलग्न व्यक्तिलाई कुनै सजाय हुने छैन।